प्रहार नेपाल
प्रहार नेपाल भनेको किशोरीहरुलाइ यौन हिंसा विरुद्ध लड्न सिकाउने गैरसरकारी सस्था हो।जसले बिधालय पढ्ने उमेरका किशोरीहरुलाइ आफुसङ्ग हुने विभिन्न खालका यौन दुर्व्यवहार विरुद्ध कसरी प्रतिकार र कसरी आत्मरक्षा गर्ने भनेर सिकाउछ। साथै यौन हिंसा विरुद्ध विभिन्न ज्ञानमुलक कक्षा र उपयोगी पुर्ण नाटकका मार्फत पनि यौन हिंसा विरुद्ध बोल्न सिकाउछ।
Read Moreनिर्मला हरु बचाउ अभियान का अभियान्ता ज्यु हरु लाई आत्मरक्षाको तालिम दिदै ।
निर्मला हरु बचाउ अभियान का अभियान्ता ज्यु हरु लाई आत्मरक्षाको तालिम दिदै ।तालिम पछी उहा हरु देश का विभिन्न जिल्ला हरु मा गयर आत्मरक्षाको तालिम दिनु हुने छ ।यो सौभाग्य प्राप्त गर्ने अबसर जुराउनु हुने अभियान कि प्रमुक भावना रावत , रिचा शर्मा र उहाँ को सम्पुर्ण टिम लाई हार्दिक धन्यवाद ।
Read Moreप्राज्ञिकविद्यार्थीपरिषद्नेपालअत्तरिया को आयोजना मा सम्पन्न भयको आत्मारक्षा तालिम
प्राज्ञिकविद्यार्थीपरिषद्नेपालअत्तरिया को आयोजना मा सम्पन्न भयको आत्मारक्षा तालिम मा सहभगी भै तालिम गराउने अबसर दिने प्राज्ञिक विद्यार्थी परिषद् नेपाल टिम लाई धेरै धेरै धन्यवाद ।
Read Moreडर को आँखा मा उस ले आँखा जुधायर हेरोस ताकी डरपनि उ सङ डराउन सिकोस ।
Dear comred 14 Feb 2020डर को आँखा मा उस ले आँखा जुधायर हेरोस ताकी डरपनि उ सङ डराउन सिकोस । बिगत 2/3 बर्ष देखि हजारौ चेली हरु लाई लिलि बनाउने अभियान मा यो हाम्रो अभियान कतिको बबि बन्न सफल भयो या भयन तर म दावा का साथ भन्छु हाम्रो अभियान ले पकै पनि ती चेली […]
Read MoreStone Bridge English Boarding School Dhangadhi मा प्रहार टिम द्वारा आत्मरक्षाको कक्षा सन्चालन
Dear Comrade , डर को आँखा मा आँखा जुधायर हेर्नुस ताकी डरपनि तपाईं को डर सङ डराउन सिकोस ।आज Stone Bridge English Boarding School Dhangadhi मा प्रहार टिम द्वारा आत्मरक्षाको कक्षा सन्चालन गरियो उक्त तालिम मा बालिका तथा शिक्षिका गरि १०० जना प्रशिक्षार्थी हरु को उपस्थिति रहेको थियो। आफू ले जाने को केहिकुरा सिकाउन मौकादिनु […]
Read More