प्रेस विज्ञप्ति
प्रेस विज्ञप्तिमिति : २०७८ जेठ १८ गते मंगलबारडोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अन्जुमाथि प्रज्वलनशील पदार्थ फालेर हत्या प्रयास गरिएको घटनाप्रति महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारको गम्भीर ध्यानाकर्षण भएको छ ।यही जेठ १२ गते आफ्नै पसलमा सुतिरहेका आमाछोरीमाथि रातको करिब साढे १२ बजेतिर अज्ञात […]
Read Moreप्राज्ञिकविद्यार्थीपरिषद्नेपालअत्तरिया को आयोजना मा सम्पन्न भयको आत्मारक्षा तालिम
प्राज्ञिकविद्यार्थीपरिषद्नेपालअत्तरिया को आयोजना मा सम्पन्न भयको आत्मारक्षा तालिम मा सहभगी भै तालिम गराउने अबसर दिने प्राज्ञिक विद्यार्थी परिषद् नेपाल टिम लाई धेरै धेरै धन्यवाद ।
Read Moreडर को आँखा मा उस ले आँखा जुधायर हेरोस ताकी डरपनि उ सङ डराउन सिकोस ।
Dear comred 14 Feb 2020डर को आँखा मा उस ले आँखा जुधायर हेरोस ताकी डरपनि उ सङ डराउन सिकोस । बिगत 2/3 बर्ष देखि हजारौ चेली हरु लाई लिलि बनाउने अभियान मा यो हाम्रो अभियान कतिको बबि बन्न सफल भयो या भयन तर म दावा का साथ भन्छु हाम्रो अभियान ले पकै पनि ती चेली […]
Read MoreStone Bridge English Boarding School Dhangadhi मा प्रहार टिम द्वारा आत्मरक्षाको कक्षा सन्चालन
Dear Comrade , डर को आँखा मा आँखा जुधायर हेर्नुस ताकी डरपनि तपाईं को डर सङ डराउन सिकोस ।आज Stone Bridge English Boarding School Dhangadhi मा प्रहार टिम द्वारा आत्मरक्षाको कक्षा सन्चालन गरियो उक्त तालिम मा बालिका तथा शिक्षिका गरि १०० जना प्रशिक्षार्थी हरु को उपस्थिति रहेको थियो। आफू ले जाने को केहिकुरा सिकाउन मौकादिनु […]
Read Moreगोदावरी नगरपालिका अन्तरगत महिला तथा बाल बालिका शाखा को आयोजनामा महिला आत्मरक्षाको तालिम
गोदावरी नगरपालिका अन्तरगत महिला तथा बाल बालिका शाखा को आयोजनामा महिला आत्मरक्षाको तालिम गोनपा ४ को दुर्गा मा बि हाट्खोली मा सम्पन्न गरायौ ।
Read MoreSecurity Guard Training
Security Guard मा काम गर्न चाहने महिला तथा पुरुष उम्मेदवारहरुको लागि अन्तर्राष्ट्रिय स्तरको सुरक्षा तालिम संचालन भैरहेको छ । तालिम शुल्क जम्मा रु ५००० /- मात्ररु ५००० /- भित्रमा : निःशुल्क – तालिमको लागि पोशाक ( (T-shirt, Track र Shoe)निःशुल्क – तालिम सम्बन्धित शैक्षिक सामाग्रीहरु२४ सै घण्टा निःशुल्क WI-FI सुविधा तालिम मिति : चैत ८ […]
Read Moreनेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी द्धारा दरखास्त आह्वान गरियको
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी द्धारा दरखास्त आह्वान गरियको |#APPLY_ONLY: http://bit.ly/2lFcod6लोक सेवा आयोग द्धारा लिइने लिखित परिक्षाः #PHYSICAL: लामो दौड, छोटो दौड,पुसअप , चीनअप, सिटअपअंग्रेजी, गणित, नेपाली, सामान्य ज्ञान र आई.क्यू साथै आन्तार्वार्ता लागि भाद्र २५ गते देखि बिशेष तयारी कक्षा ______________________________ बिस्तृत जानकारी का लागि : गुरुकुल सेकुरिटि सर्विसेस प्रा. लि. 9848629649, […]
Read MoreThousands of People gathered In front of the Milan Building
Macaroon marzipan jelly marzipan topping chocolate cake jelly-o. Tart halvah oat cake apple pie pastry oat cake marzipan cake lemon drops. Jelly liquorice tiramisu carrot cake bonbon.
Read More