प्राज्ञिकविद्यार्थीपरिषद्नेपालअत्तरिया को आयोजना मा सम्पन्न भयको आत्मारक्षा तालिम
प्राज्ञिकविद्यार्थीपरिषद्नेपालअत्तरिया को आयोजना मा सम्पन्न भयको आत्मारक्षा तालिम मा सहभगी भै तालिम गराउने अबसर दिने प्राज्ञिक विद्यार्थी परिषद् नेपाल टिम लाई धेरै धेरै धन्यवाद ।
Read Moreडर को आँखा मा उस ले आँखा जुधायर हेरोस ताकी डरपनि उ सङ डराउन सिकोस ।
Dear comred 14 Feb 2020डर को आँखा मा उस ले आँखा जुधायर हेरोस ताकी डरपनि उ सङ डराउन सिकोस । बिगत 2/3 बर्ष देखि हजारौ चेली हरु लाई लिलि बनाउने अभियान मा यो हाम्रो अभियान कतिको बबि बन्न सफल भयो या भयन तर म दावा का साथ भन्छु हाम्रो अभियान ले पकै पनि ती चेली […]
Read MoreStone Bridge English Boarding School Dhangadhi मा प्रहार टिम द्वारा आत्मरक्षाको कक्षा सन्चालन
Dear Comrade , डर को आँखा मा आँखा जुधायर हेर्नुस ताकी डरपनि तपाईं को डर सङ डराउन सिकोस ।आज Stone Bridge English Boarding School Dhangadhi मा प्रहार टिम द्वारा आत्मरक्षाको कक्षा सन्चालन गरियो उक्त तालिम मा बालिका तथा शिक्षिका गरि १०० जना प्रशिक्षार्थी हरु को उपस्थिति रहेको थियो। आफू ले जाने को केहिकुरा सिकाउन मौकादिनु […]
Read Moreगोदावरी नगरपालिका अन्तरगत महिला तथा बाल बालिका शाखा को आयोजनामा महिला आत्मरक्षाको तालिम
गोदावरी नगरपालिका अन्तरगत महिला तथा बाल बालिका शाखा को आयोजनामा महिला आत्मरक्षाको तालिम गोनपा ४ को दुर्गा मा बि हाट्खोली मा सम्पन्न गरायौ ।
Read More