Stone Bridge English Boarding School Dhangadhi मा प्रहार टिम द्वारा आत्मरक्षाको कक्षा सन्चालन

Dear Comrade , डर को आँखा मा आँखा जुधायर हेर्नुस ताकी डरपनि तपाईं को डर सङ डराउन सिकोस ।आज Stone Bridge English Boarding School Dhangadhi मा प्रहार टिम द्वारा आत्मरक्षाको कक्षा सन्चालन गरियो उक्त तालिम मा बालिका तथा शिक्षिका गरि १०० जना प्रशिक्षार्थी हरु को उपस्थिति रहेको थियो। आफू ले जाने को केहिकुरा सिकाउन मौकादिनु […]

Read More

गोदावरी नगरपालिका अन्तरगत महिला तथा बाल बालिका शाखा को आयोजनामा महिला आत्मरक्षाको तालिम

गोदावरी नगरपालिका अन्तरगत महिला तथा बाल बालिका शाखा को आयोजनामा महिला आत्मरक्षाको तालिम गोनपा ४ को दुर्गा मा बि हाट्खोली मा सम्पन्न गरायौ ।

Read More

Security Guard Training

Security Guard मा काम गर्न चाहने महिला तथा पुरुष उम्मेदवारहरुको लागि अन्तर्राष्ट्रिय स्तरको सुरक्षा तालिम संचालन भैरहेको छ । तालिम शुल्क जम्मा रु ५००० /- मात्ररु ५००० /- भित्रमा : निःशुल्क – तालिमको लागि पोशाक ( (T-shirt, Track र Shoe)निःशुल्क – तालिम सम्बन्धित शैक्षिक सामाग्रीहरु२४ सै घण्टा निःशुल्क WI-FI सुविधा तालिम मिति : चैत ८ […]

Read More

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी द्धारा दरखास्त आह्वान गरियको

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी द्धारा दरखास्त आह्वान गरियको |#APPLY_ONLY: http://bit.ly/2lFcod6लोक सेवा आयोग द्धारा लिइने लिखित परिक्षाः #PHYSICAL: लामो दौड, छोटो दौड,पुसअप , चीनअप, सिटअपअंग्रेजी, गणित, नेपाली, सामान्य ज्ञान र आई.क्यू साथै आन्तार्वार्ता लागि भाद्र २५ गते देखि बिशेष तयारी कक्षा ______________________________ बिस्तृत जानकारी का लागि : गुरुकुल सेकुरिटि सर्विसेस प्रा. लि. 9848629649, […]

Read More
Proudly powered by SajilO Online