प्रेस विज्ञप्ति

प्रेस विज्ञप्तिमिति : २०७८ जेठ १८ गते मंगलबारडोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अन्जुमाथि प्रज्वलनशील पदार्थ फालेर हत्या प्रयास गरिएको घटनाप्रति महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारको गम्भीर ध्यानाकर्षण भएको छ ।यही जेठ १२ गते आफ्नै पसलमा सुतिरहेका आमाछोरीमाथि रातको करिब साढे १२ बजेतिर अज्ञात […]

Read More
Proudly powered by SajilO Online