प्रहार नेपाल
प्रहार नेपाल भनेको किशोरीहरुलाइ यौन हिंसा विरुद्ध लड्न सिकाउने गैरसरकारी सस्था हो।जसले बिधालय पढ्ने उमेरका किशोरीहरुलाइ आफुसङ्ग हुने विभिन्न खालका यौन दुर्व्यवहार विरुद्ध कसरी प्रतिकार र कसरी आत्मरक्षा गर्ने भनेर सिकाउछ। साथै यौन हिंसा विरुद्ध विभिन्न ज्ञानमुलक कक्षा र उपयोगी पुर्ण नाटकका मार्फत पनि यौन हिंसा विरुद्ध बोल्न सिकाउछ।
Read More