
निर्मला हरु बचाउ अभियान का अभियान्ता ज्यु हरु लाई आत्मरक्षाको तालिम दिदै ।
निर्मला हरु बचाउ अभियान का अभियान्ता ज्यु हरु लाई आत्मरक्षाको तालिम दिदै ।तालिम पछी उहा हरु देश का विभिन्न जिल्ला हरु मा गयर आत्मरक्षाको तालिम दिनु हुने छ ।यो सौभाग्य प्राप्त गर्ने अबसर जुराउनु हुने अभियान कि प्रमुक भावना रावत , रिचा शर्मा र उहाँ को सम्पुर्ण टिम लाई हार्दिक धन्यवाद ।