डर को आँखा मा उस ले आँखा जुधायर हेरोस ताकी डरपनि उ सङ डराउन सिकोस ।

Dear comred 14 Feb 2020
डर को आँखा मा उस ले आँखा जुधायर हेरोस ताकी डरपनि उ सङ डराउन सिकोस ।

बिगत 2/3 बर्ष देखि हजारौ चेली हरु लाई लिलि बनाउने अभियान मा यो हाम्रो अभियान कतिको बबि बन्न सफल भयो या भयन तर म दावा का साथ भन्छु हाम्रो अभियान ले पकै पनि ती चेली हरु लाई लिलि बन्न धेरै उत्प्रेरित गरेको हामी ले महसुस गरेका छौ । पकै पनि यो अभियान ले हाम्रा चेली हरु को आत्मबिस्वास चै बढेको हामी ले पायको छु। 🥋🎉

🥋🙋‍♀️आज बिहान ठिक 8:00 बजे देखि 10:30 सम्म गुड्विल गर्ल्स होस्टेल र प्रहार – योन हिंसा बिरुद्ध को अभियान को सन्युक्त आयोजना मा १ दिने आत्मरक्षातालिम मा सहभागी सम्पुर्ण महिला बैनी हरु लाई धन्यवाद साथै आयोजक अन्जली के सि लगायत गुड्विल गर्लस होस्टेल परिवार लाई धेरै धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Proudly powered by SajilO Online