
Stone Bridge English Boarding School Dhangadhi मा प्रहार टिम द्वारा आत्मरक्षाको कक्षा सन्चालन
Dear Comrade , डर को आँखा मा आँखा जुधायर हेर्नुस ताकी डरपनि तपाईं को डर सङ डराउन सिकोस ।आज Stone Bridge English Boarding School Dhangadhi मा प्रहार टिम द्वारा आत्मरक्षाको कक्षा सन्चालन गरियो उक्त तालिम मा बालिका तथा शिक्षिका गरि १०० जना प्रशिक्षार्थी हरु को उपस्थिति रहेको थियो। आफू ले जाने को केहिकुरा सिकाउन मौकादिनु भो स्कुल परिवार लाई धेरै धेरै धन्यवाद ।फोटो – बाबा प्रोडक्सन एण्ड स्टिडियो धनगढी